Sunday, June 12, 2011

सडकमा दुर्घट्नामा परेको छ

डिसीनेपाल डटकम संवाददाता - बाराको बरियारपुरबाट उचिडिहतर्फ जन्त गइरहेका युवाहरु चढेको ना१२प १८९८ नम्बरको मोटरसाइकल उचिडिह नहरखण्ड सडकमा दुर्घट्नामा परेको छ । गएराति भएको मोटरसाइकल दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बरियारपुरका सिकेन्द्र महत्तोलगायत तीन जना रहेको प्रहरीले जनाएको छ ।

No comments: